Notice » Notice



हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सूचना

खानेपानीकाे वक्यौता महशुल बुझाउन बाँकी रहेका उपभोक्ताहरुको धाराको लाइन बन्द गरी आउन कर्मचारीहरु खटाई सकेको हुँदा समयमानै महशुल भुक्तानी गरी धारा बन्द हुन बाट सुरक्षीत रहनुहुन सम्पुर्ण उपभोक्ताहरुमा ... Read More

हेटौंडा खानेपानी व्यवस्थपापन बोर्डको सूचना

यस बोर्ड अन्तर्गत हेटौंडा वडा नं. २ स्थित रोप्वे अगाडी बिच्छाइएको मेन पाइपबाट पानी लिकेज भएको र उक्त पाइप मर्मत कार्य भई रहेको हुँदा मिति २०७७ साल माघ १९ साँझ र २० गते बिहान हरिकुञ्जमा रहेको ... Read More

« previous12next »
right